Thank you so much Tika sir🙏@highlight नेपालका मुलधार मिडियाले पछ्याउँदै पहिचान दिने दायित्व देखिन्छ। नेपालकाे सान नेपाली चेली र सफल ब्याक्तित्व❤Huge respect❤All the very best🎉
नेपाल मा कुनै पनि खेल ट्राल रन होस वा रोड रन अथवा अरु खेल ,खेलाडि ले मात्र खेल्ने र जित्न को लागि मात्र खेलिन्छ भन्ने बुझाइ छ तर म्याराथुन ,ट्राल रन हरु स्वस्थ ,रमाइलो यात्राको लागि पनि सहभागी हुन्छन र विजेता लाइ जस्तै अन्तिम सहभागी को पनि आफ्नो लक्ष्य हुन्छ निर्धारित समय मा र पहिलेको आफ्नो रेस मा भन्दा राम्रो गर्छु भन्ने, खेल ले मान्छे लाइ मेहनत गर्न धैर्य गर्न अनुशासित रहन सिकाउछ! सुनमाया बहिनि एउटा उदाहरण हो! बहिनि को अझै प्रगति तथा देशको अझै नाम राख्नु होस 🙏 टिकाराम यात्री जि लाइ धेरै धेरै धन्यवाद 🙏
एकदमै खुशी लागेर आउँछ खेलजगतमा अहिले जुन उन्नति र प्रगति हाम्रो देश नेपालका खेलाडीहरु गर्दै छन एकदम तारिफ याेग्य छ टीकाजी हजुरलाई धन्यवाद हजुरबाट पनि कार्यक्रम मार्फत खेलाडीहरुलाई दिइने सुविधा सरकारबाट हाेस या निजि स्थानबाट हाेस अलि कम जस्तो लाग्छ सुविधाहरु बदाउदै लग्नुपर्ने हजुरकाे कार्यक्रम मार्फत सन्देश जावस नमन दुईम❤❤❤❤
Hats off to you there are lots of of young such a brave lady in our country but the leaders of our country are very mean they are looting to our country . But such type of players are in the shadows who are recognizing our country and brightening the name of nation . Congratulations to you and god bless you 🎉🎉🌺🌺🌹🌹🇳🇵🇳🇵
If Ultra Marathon is listed in Olympic, then Nepal will win Gold, sure. ❤❤❤ Good Luck cheli ❤❤❤ Jumli people speak jumli~Khas language, so she will face difficulty in understanding Modern Nepali Language ❤❤❤
लोग्ने स्वास्नीका झगडाको video, अरुको बुढी भगायर लगेको video, छाडा बोलेको video भय अहिले सम्म 10k भन्दा बढी views आउथ्यो तर टीका जि ले कति राम्रो विषयबस्तुमा कुरा गर्नु भयको छ,मान्छेलाई कति उत्प्रेरित गर्ने विषयमा कुरा भयका छन तर अहिले सम्म हेर्ने 500 जना पनि छैनन राम्रो चिज कसैले पनि रुचाउदैनन।
एकदमै खुसि लाग्यो आज कर्णालीकाे सुनमाया सङ्गकाे संवाद ।❤❤
खुसी लाग्यो । जुम्ली हरु यता हाजिर हुनु होस❤❤❤
Thank you so much Tika sir🙏@highlight नेपालका मुलधार मिडियाले पछ्याउँदै पहिचान दिने दायित्व देखिन्छ। नेपालकाे सान नेपाली चेली र सफल ब्याक्तित्व❤Huge respect❤All the very best🎉
राष्ट्रिय गहना चेलीलाई सुनौलो भविष्यको शुभकामना !!🌹🌹
राष्ट्रिय मिडिया उहाँ जस्तो राष्ट्रको गहनालाइ खै प्राथमिक्ता 😇
म पनि जुम्ला को चेली । असाध्यै राम्रो तथा प्रेरणादायी । सलाम र सम्मान छ दिदी हजुर लाई ।
नेपाल मा कुनै पनि खेल ट्राल रन होस वा रोड रन अथवा अरु खेल ,खेलाडि ले मात्र खेल्ने र जित्न को लागि मात्र खेलिन्छ भन्ने बुझाइ छ तर म्याराथुन ,ट्राल रन हरु स्वस्थ ,रमाइलो यात्राको लागि पनि सहभागी हुन्छन र विजेता लाइ जस्तै अन्तिम सहभागी को पनि आफ्नो लक्ष्य हुन्छ निर्धारित समय मा र पहिलेको आफ्नो रेस मा भन्दा राम्रो गर्छु भन्ने, खेल ले मान्छे लाइ मेहनत गर्न धैर्य गर्न अनुशासित रहन सिकाउछ!
सुनमाया बहिनि एउटा उदाहरण हो! बहिनि को अझै प्रगति तथा देशको अझै नाम राख्नु होस 🙏 टिकाराम यात्री जि लाइ धेरै धेरै धन्यवाद 🙏
नानीको मेहनत सफल्ता र अनुशासन देखेर वा बुझेर आँखा रसायो सदैब सफल्ताको शुभकामना।
एकदमै खुशी लागेर आउँछ खेलजगतमा अहिले जुन उन्नति र प्रगति हाम्रो देश नेपालका खेलाडीहरु गर्दै छन एकदम तारिफ याेग्य छ टीकाजी हजुरलाई धन्यवाद हजुरबाट पनि कार्यक्रम मार्फत खेलाडीहरुलाई दिइने सुविधा सरकारबाट हाेस या निजि स्थानबाट हाेस अलि कम जस्तो लाग्छ सुविधाहरु बदाउदै लग्नुपर्ने हजुरकाे कार्यक्रम मार्फत सन्देश जावस नमन दुईम❤❤❤❤
प्यारी बहिनी तिम्राे आगमिदिनहरूमा अझ सफलता मिलाेस शुभकामना ।
मेन स्ट्रीम मिडियामा स्थान दिनु भएकोमा टीकाराम सरलाई धन्यवाद । सुनामाया बैनीलाई उत्तर उत्तर प्रगतिको कामना।
अर्गानिक अन्तवार्ता !
सुन माया लाई धेरै धेरै धन्यवाद छ !
थप सफलताको कामना सुनमाया बहिनी ❤अनि टिकाराम सर लाई पनि धन्यवाद
बधाई शुभकामना नमस्कार
अगाडिको दिनहरु शुभ रहुन
आउने पछिल्लो पुस्तालाई प्रेरणाको स्रोत बनोस ।
बधाई छ अझै उच्च सफलताको शुभकामना सुनमाया नानी विस्व च्याम्पियन बन्नु ❤❤❤
यस्ता ब्यक्तिहरू कीन देखा पर्दैन्न । टीका लाई धन्यबाद ।
पुरै इन्टर्भ्यु हेरियो भाबुक भए कति हर्श लाग्यो बधाइ छ । अझ राम्रो गर्नु शुभकामना आफ्नो लगन र अभ्यास निरन्तर रहोस ।❣️❣️
Kati ramri xori ra unko bichar!
The beautiful video!
Thanks both if you!
Yesto Manche rahechan badhai cha nani
Nepalko shan ❤❤ sunmaya
गर्भ लाग्छ यस्ता मुन्छेलाई देखेर❤🙏💘
great leady from Karnali
Thank you so much Tikaram yatri sir.. it's a real journalism. Glad to hear this interview..tons of salute to you
proud of you sunmaya 🏃♀️🇳🇵🥇👏
Dd lai respect garna pani sika na hou ajh samma name herna dd
बधाई छ कर्णालीको सुन्दर फुललाई❤️
Hamro deshko amulya gahana ho hamro deedi🎉🎉
Nepali chori proud of her👊❣️
धन्यवाद नानि
आहा कति सरल छोरी
all the beast
समय राती 11 बजे ❤🎉
भिडियो हेर्दाहेर्दै मन भक्कानिएर आँखा रसाएको पत्तो नै पाइएन।❤🎉
Huge congratulation
Dherai Dherai shubhakamana ❤❤❤🎉🎉🎉 Karnali ki phool
Sun Maya Budha
सुनमायालाइ धेरै धेरै शुभकामना।
great
ल बधाई तथा शुभकामना सुनमाया बहिनीलाई ❤❤
Congratulations baini❤ karnali ko chori jumla ra nepalko nam rakhekoma proud of you baini tc❤
Hats off to you there are lots of of young such a brave lady in our country but the leaders of our country are very mean they are looting to our country . But such type of players are in the shadows who are recognizing our country and brightening the name of nation . Congratulations to you and god bless you 🎉🎉🌺🌺🌹🌹🇳🇵🇳🇵
येा तन्नेरिका कुरामा हेाईन, तमसेामा .........मा राख्नु पर्ने ।
God bless you sister.good luck.
Proud of you Sunmaya sis!
JAY HOS!!
To be proud moment❣️🙏
Wow
बधाई ❤ बहिनी जुम्लाकाे नाम दर्ज गर
congratulation fupu🎉❤
good
WELCOME TO YOU HONGKONG SUN MAYA SIS
Awesome
Congratulations Dd 🎉🎉🎉
Great job sister
wow ❤
If Ultra Marathon is listed in Olympic, then Nepal will win Gold, sure. ❤❤❤ Good Luck cheli ❤❤❤ Jumli people speak jumli~Khas language, so she will face difficulty in understanding Modern Nepali Language ❤❤❤
Congrats ❤
👏👏👏
लोग्ने स्वास्नीका झगडाको video, अरुको बुढी भगायर लगेको video, छाडा बोलेको video भय अहिले सम्म 10k भन्दा बढी views आउथ्यो तर टीका जि ले कति राम्रो विषयबस्तुमा कुरा गर्नु भयको छ,मान्छेलाई कति उत्प्रेरित गर्ने विषयमा कुरा भयका छन तर अहिले सम्म हेर्ने 500 जना पनि छैनन राम्रो चिज कसैले पनि रुचाउदैनन।
🙏❤
🎉🎉🎉🎉🎉🎉🎉
❤❤
सन् 1915 ko running sild ta होइन hola
🌹😭😭😭😭😭
Honestly vanda interview sakeko taha paiena
Saachikai karnali sabhyeta kojanani ho bainiko kuro sundha saalin baner yesari nai nepal aamako chhati garbhilo banaudai jaanu naani
Taruni hoinara?
2015 ho sir not 1915❤
She is warrior ❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤